2002-04-12 - incident - Dang district २०५८-१२-३० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04939 अभिलेखालय सि. नं.: NCA-04939

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2402
  • अ. नं.177
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लोहारपानी
  • वार्ड नं.:0
  • टोलको नाम:भृकुटीनगर
  • पीडित विवरण
  • पीडितको नाम:खिम बहादुर घर्तिमगर
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गैरीगाउँ
  • वार्ड नं.:4
  • टोल:खर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तिमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना
  • बाबुको नामराम प्रसाद घर्तिमगर
  • आमाको नाम:पुना घर्तिमगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लोहारपानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गैरीगाउँ गाविस ४ खर्कका २१ वर्षीय खिमबहादुर घर्तिमगरको २०५८ चैत ३० गते दाङ जिल्ला सतवरिया स्थित सशस्त्र प्रहरी क्याम्पमा माओवादीद्बारा आक्रमण गरी फर्कदा दाङ जिल्ला मुकुर्टीमा नेपाली सेनासँग दोहोरो भिडन्तमा नेपाली सेनाको गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री