2002-04-11 - incident - Nawalparasi district २०५८-१२-२९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-04930 अभिलेखालय सि. नं.: NCA-04930

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5652
  • अ. नं.16
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:राकाचुली
  • वार्ड नं.:0
  • टोलको नाम:अरुडखोला तिर
  • पीडित विवरण
  • पीडितको नाम:घनश्याम शर्मा ज्ञावली
  • जन्म मिति:
  • साल:1994
  • महिना:06
  • गते:22
  • उमेर:64
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:अग्रौली
  • वार्ड नं.:9
  • टोल:पीपलेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ज्ञावली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसरकार उपाध्यक्ष
  • बाबुको नामइश्वरीप्रसाद शर्मा ज्ञवाली
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डीलमाया ज्ञवाली
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:09:45:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:राकाचुली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पाल्पा दर्छा गाविस केलादी घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अग्यौली गाविस -९ मा घर भएका नेकपा माओवादीका जनसरकार प्रमुख ६४ वर्षीय घनश्याम शर्मा ज्ञवालीको ०५८ चैत २९ गते पाल्पा जिल्लाको मित्याल गाविस गोठ डाँडावाट नेपाली सेनाले गिरफ्तार गरी राकाचुली गाविसको जलुके पुल नजिक अरुणखोला को किनारामा पुर्याई गोली हानी हत्या गरेर छाडेको मा माओवादी कार्यकर्ताले सामान्य पुरपार पारेर छाडेकोमा घटना भएको तीन दिनपछि निकालेर पाल्पाको राम्दी घाट पुर्याई दाह संस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री