2002-04-11 - incident - Kathmandu district २०५८-१२-२९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-04929 अभिलेखालय सि. नं.: NCA-04929

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11276
  • अ. नं.76
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:1
  • टोलको नाम:नेपाल आयल निगम परिसर थानकोट
  • पीडित विवरण
  • पीडितको नाम:दिपेन्द्र भण्डारी
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:11
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:नैकाप पुरानो भञ्ज्याङ्ग
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:नैकाप पुरानो भञ्ज्याङ्ग
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुन्दरबहादुर भण्डारी
  • आमाको नाम:रेणुका भण्डारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिविवि शिक्षण अस्पताल महराजगञ्ज
  • मिति:2058-12-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बिष्ण मन्दिर निर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थानकोटस्थित नेपाल आयल निगमको तेल भण्डारण क्षेत्रभित्र पुरानो नैकाप-६ का दिपेन्द्र भण्डारीलाई ०५९ चैत ३० गते बिहान सेनाले गोली हानी हत्या गरे। पीडित लाटो तथा मानसिक स्थिति ठिक नभएको घुमिहिड्ने भएकाले तेल भण्डारणको निषेधित क्षेत्रमा पुग्दा सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री