2002-04-11 - incident - Dhading district २०५८-१२-२९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-04928 अभिलेखालय सि. नं.: NCA-04928

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6495
  • अ. नं.1
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:बुढाथुम
  • वार्ड नं.:0
  • टोलको नाम:ढोडेनी
  • पीडित विवरण
  • पीडितको नाम:सुचन्द्र भण्डारी
  • जन्म मिति:
  • साल:2041
  • महिना:05
  • गते:01
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:हासेपसल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:हासेपसल
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, सेना
  • बाबुको नामरामबहादुर भण्डारी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र आइसि आरसि
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:बुढाथुम
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइआगिनचोक गाविस-१ का १८ वर्षीय सुचन्द्र भण्डारीलाई ०५८ चैत २९ गते नेपाली सेनाको आरुघाट व्यारेकबाट आएका सेनाले नेकपा माओवादीको भेलामा गएको बेलामा घेरामा पारेर पक्राउ गरि लगे त्यसपछि उनलाई सेनाको व्यारेकमा एक पटक भेटिएको थियो। पछि उनलाई कहाँ लगियो थाहा भएन। आइसिआरिसले परवारसगँ सुचन्द्रलाई गोरखाको ३ याम्पेसाल नजिकै मारेको हुनसक्ने आसंका गरेको कुरा सुनाएको भएपनि यसबारे केही पुष्टि भएको छैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज