2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-04901 अभिलेखालय सि. नं.: NCA-04901
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4176
- अ. नं.29
- घटना भएको जिल्ला:दाङ
- गाविस:सतवरिया
- वार्ड नं.:6
- टोलको नाम:सतवरिया
- पीडित विवरण
- पीडितको नाम:मधुसुधन रेग्मी
- जन्म मिति:
- साल:2036
- महिना:12
- गते:20
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सुनवल
- वार्ड नं.:6
- टोल:बुलटोल
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी बल बाँके
- पद:स०प्र०जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामताराप्रसाद रेग्मी
- आमाको नाम:पार्वती रेग्मी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:सतवरिया
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएको
- मिति:2058-12-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नारायणी नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनवल गाविस-६ निवासी मधुसुधन रेग्मी सशस्त्र प्रहरी बेस क्याम्प अन्तर्गत दाङ जिल्लाको सदवरिया गाविसको बेस क्याम्पमा कार्यरत रहेको अवस्थामा २०५८ चैत २९ गते माओवादीले गरेको आक्रमणपछि भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।