2002-04-11 - incident - Dang district २०५८-१२-२९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-04926 अभिलेखालय सि. नं.: NCA-04926
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10371
- अ. नं.53
- घटना भएको जिल्ला:दाङ
- गाविस:चैलाही
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:महमद समसुदिन
- जन्म मिति:
- साल:2028
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:रामपुरखाप
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:रामपुरखाप
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:समसुदिन
- जात:अन्य
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय,लमही, दाङ
- पद:असई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसेख अलियास
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अहिना खातुन
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:चैलाही
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुरखाप गाविस-७ घर भई दाङ जिल्लाको लमही इलाका प्रहरी कार्यालयमा कार्यरत असई ३० वर्षीय महमद समसुदिनको २०५८ चैत २९ गते सोही प्रहरी कार्यालयमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।