2002-04-11 - incident - Bardiya district २०५८-१२-२९ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-04860 अभिलेखालय सि. नं.: NCA-04860
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.2797
- अ. नं.275
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:2
- टोलको नाम:मंगलपुर
- पीडित विवरण
- पीडितको नाम:पतिराम थारु
- जन्म मिति:
- साल:2023
- महिना:01
- गते:30
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:2
- टोल:मंगलपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहिउट लाल थारु
- आमाको नाम:निङगाली थारु
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फक्ली थारु र लौटन थारु
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-29
- समय:72:00:00 AM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:2
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- परिवारले आफैले देखेको।
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया खैरिचन्दनपुर-२ मंगलपुरका ३६ वर्षीय पतिराम थारुलाई माओवादीको आरोपमा ठाकुरद्बाराबाट गएका शाही नेपाली सेनाको टोलीले २०५८ चैत २९ गते राती ३ बजे घर घेरा हाली नियन्त्रणमा लिई लगेकोमा हालसम्म उनको अवस्था अज्ञात छ।