2002-04-11 - incident - Bardiya district २०५८-१२-२९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04856 अभिलेखालय सि. नं.: NCA-04856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5452
  • अ. नं.354
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:3
  • टोलको नाम:गोला स्कुल पछाडी भेरी नदि किनार
  • पीडित विवरण
  • पीडितको नाम:दयाराम थारु
  • जन्म मिति:
  • साल:2033
  • महिना:02
  • गते:08
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:5
  • टोल:गोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामजनता मवि गोला ५
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेजन्ता थारु
  • आमाको नाम:लैहया थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सहदैया थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर ल्याउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गोला गाविस-३ दाङपुरका २५ वर्षीय दयाराम थारुलाई ०५८ चैत २९ गते ठाकुरद्बाराबाट आएको सेनाको टोलीले घरमा सुतिरहेको अवस्थामा ढोका जबरजस्ती खोली बाहिर निकालेर पछाडि बाँधेर सोही गाविस-३ मा रहेको विद्यालयको नजिक भेरी गेरुवा नदीको किनारमा हत्या गरे। हत्या गर्नु अगाडि खाल्डो खन्न लगाएर सोही खाल्डोमा राखी गोली चलाई हत्या गरेको पीडीत परिवारले बताए। सेनाको टोलीले पीडित परिवारलाई पनि कुटपिट गरेका थिए। दयारामसँग अन्य तीन जनालाई पनि सोही ठाउँमा हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री