2002-04-10 - incident - Gorkha district २०५८-१२-२८ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-04825 अभिलेखालय सि. नं.: NCA-04825
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5268
- अ. नं.89
- घटना भएको जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:11
- टोलको नाम:नौ किलो सिउलीबजार
- पीडित विवरण
- पीडितको नाम:मधुविलाश घिमिरे (आनन्द)
- जन्म मिति:
- साल:2018
- महिना:01
- गते:17
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:8
- टोल:अवुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घिमिरे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजगन्नाथ घिमिरे
- आमाको नाम:मैया घिमिरे
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-८ निवासी शिक्षक ४० वर्षीय मधुविलाश घिमिरे (आनन्द)लाई माओवादी भएको आरोपमा ०५८ चैत २८ गते नेपाली सेनाले दर्वुङ गाविसबाट गिरफ्तार गरी गोरखा नपा-११ नौ किलो स्याउलीबजारमा पुर्याई गोली हानी हत्या गरेको थियो।