2002-04-10 - incident - Bhaktapur district २०५८-१२-२८ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-04820 अभिलेखालय सि. नं.: NCA-04820

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9872
  • अ. नं.233
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:चित्तपोल
  • वार्ड नं.:1
  • टोलको नाम:भातेढिकुरा
  • पीडित विवरण
  • पीडितको नाम:कार्साङ लामा
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:20
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ठूलोपर्सेल
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ठूलोपर्सेल
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसंयुत जनमोर्चा
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:संयुत्त जनमोर्चा नेपाल, समर्थक
  • बाबुको नामविरबहादुर लामा तामाङ
  • आमाको नाम:सन्चराती लामा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-28
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:चित्तपोल
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलोपर्सेल गाविस-५ बस्ने कार्साङ लामालाई २०५८ चैत्र २८ गते काठमाडौबाट बनेपातर्फ आइरहेको अवस्थामा भत्तपुर भाते ढिकुरामा सेनाले पक्राउ गरी हत्या गरे। गाँउमा रेडियो बजाउन तार बोकेर आएका लामालाई शंका लागि सेनाले नियन्त्रणमा लिएको थियो। घटनापश्चात: सजमोका अमिक शेरचन र भरत लामिछानेले संयुत्त बत्तव्य निकाली मृतक आफ्नो पार्टीको कार्यकर्ता भएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री