2002-04-09 - incident - Sankhuwasabha district २०५८-१२-२७ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-04806 अभिलेखालय सि. नं.: NCA-04806
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1874
- अ. नं.72
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:10
- टोलको नाम:नयाँबजार
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण तामाङ
- जन्म मिति:
- साल:2015
- महिना:12
- गते:30
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबिरवाहदुर तामाङ
- आमाको नाम:फुलमाया तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कर्णमाया तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:विदेश गएका
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल खाँदवारि
- मिति:2058-12-28
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- छयाङकुटी डाँडामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाँदवारी नपा-१ निवासी ४३ वर्षीय लक्ष्मण तामाङ कर्फ्यु लागेको समयमा व्यारेक नजिकैको एक होटलमा खाना खाएर बाहिर निस्केको अवस्थामा ०५८ चैत २७ गते डिउटीमा रहेका सेनाले गोली हानी हत्या गरे। पीडितसँगै रहेका अर्का एक शाही नेपाली सेनाका क्याप्टेनलाई पनि डिउटीमा रहेका सेनाले गोली हानी हत्या गरेका थिए। लासको पोष्मार्टम जिल्ला अस्पताल खाँदवारीमा गरी छयाङकुटी डाँडाँमा सदगद गरियो।