2002-04-08 - incident - Salyan district २०५८-१२-२६ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04791 अभिलेखालय सि. नं.: NCA-04791

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3117
  • अ. नं.54
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • टोलको नाम:सिमखर्क
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर भडेल
  • जन्म मिति:
  • साल:2006
  • महिना:12
  • गते:07
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:3
  • टोल:पट्नेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भडेल
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री कालीका प्रा वी भल्चौर ६ लाखुरीडाँडा
  • पद:प्र अ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:कुनै संघ संगठनमा नलागेको
  • बाबुको नामभैरव बहादुर भडेल
  • आमाको नाम:पार्वता भडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मि भडेल
  • छोराको संख्या:5
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँके कोहलपुर ४ चप्परगौडी
  • मिति 2059-02-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित भएर गएकै ठाउँमा घर जग्गा किनेर बसेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस-३ सितलपाटी घर भई भल्चौर गाविस-६ लाखुरीडाँडा कालिका प्राविका प्रधानाध्यापक ५२ वर्षीय प्रेमबहादुर भडेललाई माओवादीलाई सहयोग गरेको आरोपमा २०५८ चैत १९ गते उनकै घरबाट नरसिह दल गुल्म सदरमुकाम सुरक्षा बेश क्याम्पको टोलीले गिरफ्तार गरी २०५८ चैत २५ गते नरसिह दल गुल्म सिमखर्क लगेको र २६ गते हत्या गरी लाश बेपत्ता बनाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री