2002-04-08 - incident - Kathmandu district २०५८-१२-२६ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-04789 अभिलेखालय सि. नं.: NCA-04789

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7147
  • अ. नं.12
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • टोलको नाम:कलंकी
  • पीडित विवरण
  • पीडितको नाम:दिनेश लामिछाने
  • जन्म मिति:
  • साल:2038
  • महिना:01
  • गते:17
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामश्यामप्रसाद लामिछाने
  • आमाको नाम:टंककुमारी लामिछाने
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमहादेवस्थान गाविस-७ निवासी २० वर्षीय दिनेश लामिछानेलाई २०५८ चैत २६ गते सुरक्षाकर्मीले काठमाडौँ मनपा-१४ कलंकीबाट गिरफ्तार गरी वेपत्ता वनायो। पीडितका परिवारले लामिछानेको सकुशाल रिहाई गराई दिन पहलका लागी २०५९ सालमा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन समेत दिएका थिए। वेपत्ता पारिएकव लामिछानेको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री