2002-04-08 - incident - Bara district २०५८-१२-२६ - घटना - बारा जिल्ला

Archive ref no: NCA-04777 अभिलेखालय सि. नं.: NCA-04777

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.991
  • अ. नं.67
  • घटना भएको जिल्ला:बारा
  • गाविस:अमलेखगञ्ज
  • वार्ड नं.:0
  • टोलको नाम:अमलेखगञ्ज
  • पीडित विवरण
  • पीडितको नाम:अमरबहादुर थापा
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:14
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हृयाङजा
  • वार्ड नं.:2
  • टोल:खोरागौडो
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:हृयाङजा
  • वार्ड नं.:2
  • टोल:खोरागौडो
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामतारा दल गुल्म
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवीरबहादुर थपा
  • आमाको नाम:मैया थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-26
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:अमलेखगञ्ज
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीरजञ्ज उपक्षेत्रीय अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हेम्जा -२ स्थित सेतीकिनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेम्जा गाविस-२ निवासी तारानाथ गण गुल्म बारामा कार्यरत २४ बर्षीय अमरबहादुर थापाको शान्ति सुरक्षाको लागि बाराको अमलेखगञ्ज इलाकामा सवारी चेकजाँच गर्ने क्रममा २०५८ चैत २६ गते राती १० बजे नेकपा माओवादीले आक्रमण गर्दा तत्कालै मृत्यु भयो। उनको लास वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दुई दिनपछि पोखरा ल्याई पीडितका परिवारले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री