2002-04-06 - incident - Rolpa district २०५८-१२-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04754 अभिलेखालय सि. नं.: NCA-04754

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10502
  • अ. नं.727
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:ओत
  • वार्ड नं.:5
  • टोलको नाम:भितावाङ
  • पीडित विवरण
  • पीडितको नाम:मनकुमारी बुढामगर
  • जन्म मिति:
  • साल:2023
  • महिना:03
  • गते:15
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:ओत
  • वार्ड नं.:5
  • टोल:भितावाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:माओवादी कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममनसिंह घर्तीमगर
  • आमाको नाम:गजुली घर्तीमगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शेरबहादुर बुढामगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-24
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:ओत
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरैबाट
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:अस्थाइ सुरक्षा बेस क्याम्प माडिचौर
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइओत गाविस ५ मिनवाङकी ३५ वर्षीय मनकुमारी बुढालाई माओवादी भएको आरोपमा २०५८ चैत २४ गते विहान नेपाली सेनाले आफ्नो घरबाट गिरफ्तार गरेर अस्थायी सुरक्षाबेस क्याम्प माडीचौरमा लगेकोमा हालसम्म बेपत्ता बनाएका छन्। हत्या गरेको आशंका गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज