2002-04-06 - incident - Nuwakot district २०५८-१२-२४ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-04752 अभिलेखालय सि. नं.: NCA-04752
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8194
- अ. नं.104
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:कुमरी
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:विरबहादुर आले मगर (राम)
- जन्म मिति:
- साल:2022
- महिना:01
- गते:19
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:सूर्यमती
- वार्ड नं.:1
- टोल:कटिछाप
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:सूर्यमती
- वार्ड नं.:1
- टोल:कटीछाप
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
- बाबुको नामचन्द्रबहादुर आले मगर
- आमाको नाम:दिलमाया आले मगर
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इश्वरी आले मगर
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
- कति रकम बराबर (रु.)107500
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:कुमरी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सूर्यमती गाविस-१ का ३६ वर्षीय वीरबहादुर आल मगरलाई ०५८ चैत २४ गते कुमरी गाविस-६ मा सेल्टरमा बसिरहेको बेला शाही सेनाले घेरा हाली गिरफ्तार गरी बेतिनी जङ्गलमा हत्या गरे।