2002-04-06 - incident - Kalikot district २०५८-१२-२४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-04746 अभिलेखालय सि. नं.: NCA-04746

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3708
  • अ. नं.157
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:0
  • टोलको नाम:खलेवाडा हिडेको जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:राजबहादुर शाही
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:02
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:1
  • टोल:ठाना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाममहादेव उच्च मावि राराकाटिया
  • पद:स. शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतरिभम्म शाहि
  • आमाको नाम:कौशिला देवी शाही
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गा कुमारी शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा ५ कालीकोट
  • मिति 2058-12-28
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-24
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कालीकोटको सदरमुकाम मान्म
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुकाटिया गाविस- १ घर भई महादेव उमावि राराकाटीयाका शिक्षक ३६ वर्षिय राजबहादुर शाहीलाई सोही गाविसमा सेनाद्बारा मारिएका रतन शाहीको हत्यामा स‍ंलग्न भएको आरोपमा ०५८ चैत १९ गते माओवादीका ६० जनाको समूहले घरबाट अपहरण गरि ०५८ चैत २४ गते वेलुका घाँटी रेटी हातखुट्टा भाँची हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री