2002-04-06 - incident - Dailekh district २०५८-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-04745 अभिलेखालय सि. नं.: NCA-04745

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4041
  • अ. नं.321
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सरोज वोगटी
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:18
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:1
  • टोल:गैरागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वोगटी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सदस्य
  • बाबुको नामकल बहादुर वोगटी
  • आमाको नाम:जीरा वोगटी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगा खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2061-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग वाँया खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • लखनउ भारत
  • उपचार मिति 2058-02-11
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • भारी बोक्न नहुने खुट्टा सुक्न सक्ने अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्म गाविस- १ निवासी माओवादी जुम्ला जिल्ला कमिटी सदस्य सरोज वोगटीलाई ०५८ चैत २४ गते इलाका प्रहरी कार्यालय नौमुले दैलेखका प्रहरीको समूहले गोली प्रहार गर्दा बाँया खुट्टामा गोली लागी घाइते भई अपांग भए। हाल उनको खुट्टा चल्नमा समस्या रहेको र डाक‍्टरले सुक्ने खतरा रहेको बताएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री