2002-04-06 - incident - Bardiya district २०५८-१२-२४ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-04741 अभिलेखालय सि. नं.: NCA-04741
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.11698
- अ. नं.85
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:ढोढरी
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:राकेश श्रेष्ठ
- जन्म मिति:
- साल:2020
- महिना:03
- गते:15
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:15
- टोल:डल्लु
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:15
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही बर्दिया राष्टिय निकुञ्ज
- पद:सेनानी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराजेन्द्रकुमार श्रेष्ठ
- आमाको नाम:गंगादेवी श्रेष्ठ
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नीमा नकर्मी श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-24
- समय:01:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:ढोढरी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2058-12-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौं जिल्ला घरभई शाही बर्दिया राष्टिय निकुञ्जका सेनानी ३८ वर्षीय राकेश श्रेष्ठको ०५८ चैत २४ गते दिउँसो गस्तिमा जीपमा हिंडेको अवस्थामा बर्दिया जिल्लाको ढोढरी गाविस-९ खाता रेन्जरपोष्टमा माओवादीद्धारा विच्छ्याइएको विधुतीय धरापमा परी मृत्यु भएको थियो।