2002-04-06 - incident - Bardiya district २०५८-१२-२४ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-04740 अभिलेखालय सि. नं.: NCA-04740
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.989
- अ. नं.147
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:ढोढरी
- वार्ड नं.:9
- टोलको नाम:खाता
- पीडित विवरण
- पीडितको नाम:दीपक विश्वकर्मा
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:19
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:वरभञ्ज्याङ
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामवरख गण
- पद:अमलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकेशरबहादुर विक
- आमाको नाम:टिकामाया विक
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दिपा विक
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:ढोढरी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरभञ्ज्याङ् गाविस-३ निवासी सैनिक अमलदार दीपक विकको २०५८ चैत २४ गते बर्दिया जिल्लाको ढोडरी गाविस-९ कोठियाघाटमा माओवादी कार्यकर्ताले थापेको विद्युतीय धराप विस्फोटनमा परी मृत्यु भएको थियो।