2002-04-01 - incident - Lamjung district २०५८-१२-१९ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-04690 अभिलेखालय सि. नं.: NCA-04690

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११०
  • पीडितको नाम र थर:लीलाराज कट्टेल
  • ठेगाना:लमजुङ जिल्ला चक्रतीर्थ गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:लमजुङ जिल्ला चक्रतीर्थ गाविस वडा नं.- ६ निवासी लीलाराजकट्टेललाई मिति २०५८/१२/१९ गते सुरक्षाकर्मीहरूले पक्राउ गरी कब्जामा लिइसकपे छि गोली हानी हत्या गरेकाले दोषीलाई कारबाही गर्न तथा उचित क्षतिपूर्ति दलिाउन आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकहरूको पीडित परिवारलाई जनही रु. १,००,०००/- क्षतिपूर्ति दलिाउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको १९ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:आयोगको ठहर सिफारिसमा आवश्यक कारबाही गरी जानकारीउपलब्ध गराउन रक्षा मन्त्रालय तथा गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. २३ मिति २०६३/४/९ को बोधार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री