2002-04-00 - incident - Dang district २०५८-१२-०० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04684 अभिलेखालय सि. नं.: NCA-04684

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6431
  • अ. नं.213
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:श्रीगाउँ
  • वार्ड नं.:2
  • टोलको नाम:वागर
  • पीडित विवरण
  • पीडितको नाम:रेशमबहादुर गाइन (गोरेदाई)
  • जन्म मिति:
  • साल:2007
  • महिना:02
  • गते:08
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:श्रीगाउँ
  • वार्ड नं.:2
  • टोल:बागर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गाईन
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममाघे गाइन
  • आमाको नाम:पुजी गाइन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विवाह गरेर अन्यत्र गएको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-00
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:श्रीगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला श्रीगाँउ २ बागर निवासी ५२ बर्षिय रेशमबहादुर गाइनलाई तुल्सीपुरबाट गएको सेनाले गाउँमै २०५९ बैशाख मा घेराहाली गोलीहानी हत्या गरे। पीडित सर्वसाधारण हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री