2002-04-00 - incident - Bardiya district २०५८-१२-०० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04683 अभिलेखालय सि. नं.: NCA-04683

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५०
  • पीडितको नाम र थर:किरिमकुमार चौधरी
  • ठेगाना:बर्दिया जिल्ला खैरी चन्दनपुर गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला खैरी चन्दनपुर गाविस वडा नं.- ५ बस्ने किरिमकुमार चौधरीलाई सुरक्षाकर्मीले बेपत्ता पारेको सम्बन्धमा आयोगको अनुसन्धान प्रतिवेदनअनुसार निजलाई मिति २०५९ साल बैशाखमा नेपाली सेनाको चिसापानी व्यारेकबाट खटिई गएकासुरक्षाकर्मीले पक्राउ गरीहालसम्म बेपत्ता पारेको बुझियो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस घटनाले निजको मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोले निजको अवस्था तत्काल सार्वजनिक गर्न, घटनामा संलग्न दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न र पीडतिका कानुनबमोजिमका हकवालालाई अन्तरिम राहतस्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने आयोगको मिति २०६६/८/२ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. १०८६ सरंक्षण ६८६ मिति २०६६/१०/१४ मा प्र.म.म.का.लाई निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री