2002-03-31 - incident - Sunsari district २०५८-१२-१८ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-04681 अभिलेखालय सि. नं.: NCA-04681

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.16
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:5
  • टोलको नाम:जमपानी
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर राई
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:ठोक्सिला
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगतबहादुर राई
  • आमाको नाम:दिलकुमारी राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनीता विष्ट राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-18
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जमपानीमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टेकबहादुरले केटी भगाएर विवाह गरी बसेको र माइतीले खोसेर लगेपछि पुःन केटी झगडा गरी टेक को मै आएर पुर्णरूपले विवाह गरेपछि ससुरालीले घर बोलाएर सो मौका छोपि ससुराले नवराज विष्टकै हातबाट उनीहरूकै सुराकीमा माओवादी हो भन्ने पारी सेनालाई जानकारी दिई पक्राउ गराई सो समुहले सुनसरीमा गोली हानी हत्गा गरी खाल्डो खनी पुरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री