2002-03-30 - incident - Achham district २०५८-१२-१७ - घटना - अछाम जिल्ला
Archive ref no: NCA-04659 अभिलेखालय सि. नं.: NCA-04659
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.78
- अ. नं.7
- घटना भएको जिल्ला:अछाम
- गाविस:सोकट
- वार्ड नं.:7
- टोलको नाम:डुङ्ग्री
- पीडित विवरण
- पीडितको नाम:मदन बहादुर शाह
- जन्म मिति:
- साल:2024
- महिना:07
- गते:03
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:अछाम
- गाविस:वैजनाथ
- वार्ड नं.:6
- टोल:दहृर्खत
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामडुङ्ग्रि प्रा वि सोकट
- पद:प्र अ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदिप बहादुर शाह
- आमाको नाम:पार्वति
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रतन शाह
- छोराको संख्या:2
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अछाम
- गाविस:सोकट
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-12-17
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:बलिन्द्र शाह
- पद
- शिक्षक
- कार्यालय
- सुयचन्द्र उमावि
- उनको भनाइवैजनाथ गाविस ६ दहखेतका ३४ वर्षीय मनबहादुर शाह ०५८ चैत १७ गते विद्यालय जान घरबाट हिडेकोमा सम्बन्धित ठाउँमा नपुगी अज्ञात समूहले हालसम्म बेपत्ता पारेको।