2002-03-29 - incident - Dhading district २०५८-१२-१६ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-04647 अभिलेखालय सि. नं.: NCA-04647

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11290
  • अ. नं.184
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:मुरलीभञ्ज्याङ
  • वार्ड नं.:6
  • टोलको नाम:ज्यामिरे
  • पीडित विवरण
  • पीडितको नाम:जीतमान श्रेष्ठ
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:हासेपसल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:अन्य
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामज्ञानकुञ्ज प्रावि आगिन्चोक
  • पद:प्रावि शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी समर्थक
  • बाबुको नामनन्दलाला श्रेष्ट
  • आमाको नाम:नन्दमाया श्रेष्ट
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिका श्रेष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:मुरलीभञ्ज्याङ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आगिनचोक गाविस-१ निवासी जीतमान श्रेष्ठलाई ०५८ चैत १६ गते मुरलीभञ्ज्याङ गाविस-६ ज्यामिरेमा चौतारमा बसिरहेको समयमा सेनाले गिफ्तार गरी सोही स्थानमा गोलीहानी हत्या गरेका थिए। परिवारलाई लास समेत नदीएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री