2002-03-28 - incident - Myagdi district २०५८-१२-१५ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-04634 अभिलेखालय सि. नं.: NCA-04634

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6227
  • अ. नं.79
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:9
  • टोलको नाम:भालेवास
  • पीडित विवरण
  • पीडितको नाम:भीमप्रसाद गर्वुजा (मुक्ति पुन)
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:17
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:9
  • टोल:गाउँपार
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:9
  • टोल:गाउँपार
  • लिङ्ग:पुरुष
  • थर:गर्वुजा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , समर्थक
  • बाबुको नामदुर्गाबहादुर गर्वुजा
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाना गाविस-९ निवासी भीमप्रसाद गर्वुजालाई नयाँ भैरवी दल गुल्म घाँसा मुस्ताङबाट आएको सैनिक टोलीले घरबाट गिरफ्तार गरी जोमसोम ब्यारेकमा पुयाई ०५८ चैत १५ गते गोली हानी हत्या गरिएको र शवलाई कालीगण्डकी पुलमुनी फालेको पीडित परिवारले दाबी गरे। तर सैनिक मुख्यालयले विज्ञप्ति मार्फत भने नारच्याङ गाविस ९ भालेबासमा दोहोरो भिडन्तमा परी मुक्ति पुनको मृत्यु भएको दावि गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री