2002-03-28 - incident - Dang district २०५८-१२-१५ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04622 अभिलेखालय सि. नं.: NCA-04622

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6601
  • अ. नं.238
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:उरहरी
  • वार्ड नं.:1
  • टोलको नाम:कचिला
  • पीडित विवरण
  • पीडितको नाम:कान्छाराम चौधरी (ज्याला)
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:19
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:उरहरी
  • वार्ड नं.:1
  • टोल:कचिला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ती सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामहरीप्रसाद चौधरी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:उरहरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उरहरी गाविस-१ कचिला निवासी १८ वर्षीय कान्छाराम चौधरीको २०५८ चैत १५ गते घरमै बसिरहेको अवस्थामा तुलसीपुरबाट आएको सेनाले घेरा हाली गोली हानी हत्या गरे। पीडित माओवादी जनमुक्ति सेनाको सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री