2002-03-27 - incident - Surkhet district २०५८-१२-१४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04619 अभिलेखालय सि. नं.: NCA-04619

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2896
  • अ. नं.130
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • टोलको नाम:कालीदमार
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र खत्री
  • जन्म मिति:
  • साल:2026
  • महिना:09
  • गते:28
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:बञ्जरिया
  • वार्ड नं.:9
  • टोल:धरमपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रबहादुर खत्री
  • आमाको नाम:गोमादी खत्री क्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगवती केसी खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:ज्यालामजदुरी
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सुर्खेत जिल्ला अस्पताल
  • मिति:2058-12-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुखेतमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वञ्जरिया गाविस-९ धरमपुर निवासी ३२ वर्षीय ज्ञानेन्द्र खत्री मजदुरी गर्नका लागि गएको अवस्थामा ठेकेदारको साथमा पुल बनाउन ठेकेदार कै गाडीमा चढेर जाने क्रममा २०५८ चैत १४ गते माओवादीले विछ्याएको विद्युतिय धरापमा परी घटनास्थलमानै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री