2002-03-27 - incident - Rolpa district २०५८-१२-१४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04613 अभिलेखालय सि. नं.: NCA-04613

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10796
  • अ. नं.833
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:3
  • टोलको नाम:रेउघा
  • पीडित विवरण
  • पीडितको नाम:तिलक नेपाली
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:22
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:5
  • टोल:धनमुडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री हरिगातीनाका प्रावि रोल्पा
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिराबहादुर नेपाली
  • आमाको नाम:पम्फा नेपाली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:लिवाङ्ग
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला लिवाङ गाविस ५ धनमुरा निवासी हरिगानीनाका प्रावि रोल्पाका शिक्षक २५ बर्षीय तिलक नेपालीलाई माओवादी विरुद्ध सुराकी गरी आफ्ना कार्यकर्ताहरुको हत्या गर्न सहयोग गरेको आरोपमा २०५८ फागुन २६ गते विद्यालयबाट घर फर्कदै गर्दा हरिगातिनाको च्यानधाराबाट माओवादीले अपहरण गरी २०५८ चैत १४ गते लिवाङ गाविस ३ रेउघा सिवाङमा हत्या गरेर फालेको अवस्थामा फेला परेको थियो। उनलाई नेपाली सेनाले माओवादीको आशंका गरी प्रत्येक हप्ता व्यारेकमा तारिखमा जानु पर्ने थियो। पीडित दुवै तिरबाट पीडामा परेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री