2002-03-26 - incident - Salyan district २०५८-१२-१३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04599 अभिलेखालय सि. नं.: NCA-04599

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2972
  • अ. नं.32
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:9
  • टोलको नाम:खारखोला
  • पीडित विवरण
  • पीडितको नाम:राम बहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:14
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:2
  • टोल:कोर्वाङकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामलक्ष्मी रोजिन एण्ड टरपेन्टाइन इन्डष्ट्रिज सल्यान
  • पद:सुपरभाइजर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतोभना बुढाथोकी
  • आमाको नाम:गँगि बुढाथोकी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राम कुमारी बुढाथोकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-13
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झिम्पे गाविस २ स्थित कोर्वाङ खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झिम्पे गाविस-२ कोर्वाङकोट निवासी ३९ वर्षीय रामबहादुर बुढाथोकीलाई २०५८ चैत १३ गते नरसिंह दल गुल्म सदरमुकाम सुरक्षा बेश क्याम्प खलङगाबाट साधा पोशाकमा आएका टोलीले हामी माओवादी हौं हाम्रा साथिहरूका घर कहाँ छन् भनि माओवादीका घर देखाउन लगाएको र माओवादीको घर देखाएपछि माओवादी घरबाट भागेकाले त्यसको लगतै केही तल विद्यालय नजिक ल्याएर छाति काखी लगायतका भागमा गोली हानी हत्या गरेको र लाश भने गाँउलेलाई जेसुकै गर्नोस भनेर त्यही फाली गएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री