2002-03-26 - incident - Kapilvastu district २०५८-१२-१३ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-04597 अभिलेखालय सि. नं.: NCA-04597

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1223
  • अ. नं.18
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:मोतीपुर
  • वार्ड नं.:1
  • टोलको नाम:मोतिपुर
  • पीडित विवरण
  • पीडितको नाम:भोलानाथ अधिकारी
  • जन्म मिति:
  • साल:2001
  • महिना:02
  • गते:17
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:मोतीपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, सदस्य
  • बाबुको नामबुद्धिराम अधिकारी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काशिदेवी अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • रुपन्देही जिल्लाको परोहा गाविस १
  • मिति 2059-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-13
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:मोतीपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2058-12-13
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाणगंगा लक्ष्मणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोतीपुर गाविस-२ निवासी ५७ वर्षीय भोलानाथ अधिकारीलाई २०५८ चैत १३ गते राती ११ बजे घरमा सुतिरहेको अवस्थामा नेकपा माओवादीका हतियारधारी समूहले घरबाट जवरजस्ती अपहरण गरी घरदेखी केही लगी चरम यातना दिइ छियाछिया पारी घरदेखि नजिकको खोलामा अचेत अवस्थामा फ्याकिएको र विहान ५ बजे गाउँलेले भेटाएर बुटवल अञ्चल अस्पताल लगेको अवस्थामा उनको मृत्यु भएको थियो। उनको रगत बढी बगेका कारण मृत्यु भएको चिकीत्सकले बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री