2002-03-26 - incident - Arghakhanchi district २०५८-१२-१३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-04591 अभिलेखालय सि. नं.: NCA-04591
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5879
- अ. नं.11
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:छत्रगञ्ज
- वार्ड नं.:4
- टोलको नाम:पाटी
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर विक
- जन्म मिति:
- साल:2037
- महिना:01
- गते:13
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:मैदान
- वार्ड नं.:3
- टोल:मयुरथुम
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:मैदान
- वार्ड नं.:3
- टोल:मयुरथुम
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:स्क्वायड कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामभक्तिलाल विक
- आमाको नाम:तेजकुमारी विक
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-13
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:छत्रगञ्ज
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्घाखाँची जिल्ला मैदान गाविस ३ मयुथुम निवासी २१ वर्षीय रामबहादुर विकलाई २०५८ चैत १४ गते सन्धिखर्कवाट गस्तिमा गएको सुरक्षाकर्मीले छत्रगंज गाविसमा माओवादीको आरोपमा गोली हानी हत्या गरे। उन्को लाशको पोस्टमार्टम भएन।