2002-03-25 - incident - Humla district २०५८-१२-१२ - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-04578 अभिलेखालय सि. नं.: NCA-04578

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.280
  • अ. नं.4
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:दार्मा
  • वार्ड नं.:1
  • टोलको नाम:गर्खा
  • पीडित विवरण
  • पीडितको नाम:भ्याले नेपाली
  • जन्म मिति:
  • साल:2008
  • महिना:01
  • गते:01
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:दार्मा
  • वार्ड नं.:1
  • टोल:गर्खा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहस्त नेपाली
  • आमाको नाम:हरिनी नेपाली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)23000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हुम्ला सिमीकोट
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट भएको जिल्ला प्रशासन कार्यालय हुम्ला
  • कति रकम बराबर (रु)23000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग टाउकोमा गम्भिर चोट भइ मानिसक असन्तुलन
  • उपचार गराएको अस्पतालको नाम
  • हुम्ला अस्पताल
  • उपचार मिति 2058-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:श्रीमष्ठा
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्म गाविस-१ निवासी ५९ वर्षीया भ्याले दमाईले स्थानीय गाउँलेको गोरु चोरी गरी बेचेको आरोपमा २०५८ चैत १२ गते माओवादीले श्रीमष्ठा गाविस स्थित बाटोबाटै अपहरण गरी कुटे पीडितको टाउकोमा गम्भिर चोट लागि मानसिक असन्तुलन भइ अपाङग बने।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री