2002-03-25 - incident - Dadeldhura district २०५८-१२-१२ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-04577 अभिलेखालय सि. नं.: NCA-04577

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.740
  • अ. नं.9
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:मणिलेक
  • वार्ड नं.:5
  • टोलको नाम:बेडपानी
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2014
  • महिना:01
  • गते:01
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:मणिलेक
  • वार्ड नं.:5
  • टोल:बेडपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामरञ्जित विष्ट
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ःतुल्सीदेवि विष्ट
  • छोराको संख्या:5
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक जना छोरा सशस्त्र प्रहरी, अर्को शिक्षक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:प्रहरी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-12
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:मणिलेक
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डोटी सेती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मणिलेक गाविस ५ का ४४ वर्षीय प्रेमबहादुर विष्टको ०५८ चैत १२ गते राति करिब ११ बजे माओवादीको एक सशस्त्र जत्थाले घरघेरी सुतेको अवस्थामा ब्युझाएर घरभन्दा करिब डेढ सय मिटर टाढा पुरयाएर हत्या गरे। उनलाई ०५८ पुस १ गते सोहि ठाउँमा सेनाको कारबाहीमा मारिएका माओवादी कार्यकर्ता हिकमत साउदको सुराकी गरी हत्या गराएको आरोप लगाएका थिए। उनी नेपाली काङ्ग्रेसबाट मणिलके गाविसका उपाध्य्क्ष पनि थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री