2002-03-23 - incident - Lamjung district २०५८-१२-१० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-04565 अभिलेखालय सि. नं.: NCA-04565

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2039
  • अ. नं.63
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:इलमपोखरी
  • वार्ड नं.:2
  • टोलको नाम:फुलगीरीङ
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर तामाङ
  • जन्म मिति:
  • साल:1990
  • महिना:02
  • गते:06
  • उमेर:68
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:इलमपोखरी
  • वार्ड नं.:2
  • टोल:फुलगिरीङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
  • बाबुको नामबलबहादुर तामाङ
  • आमाको नाम:खर्चमाया तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धन कुमारी तामाङ
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:इलमपोखरी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इलामपोखरी गाविस-२ निवासी मनबहादुर तामाङ एमालेका स्थानीय कार्यकर्ता थिए। उनलाई सुराकीको आरोपमा २०५८ चैत १० राती उनकै घरबाट एमाओवादीले अपहरण गरी सोही दिन गाउँ नजिकै लगेर कुटीकुटी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री