2002-03-23 - incident - Banke district २०५८-१२-१० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-04559 अभिलेखालय सि. नं.: NCA-04559

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.673
  • अ. नं.260
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:6
  • टोलको नाम:पर्सेनीपुर
  • पीडित विवरण
  • पीडितको नाम:धर्मराज गुरुङ
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:9
  • टोल:हवल्दारपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व जितबहादुर गुरुङ
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन गुरुङ र उमा गुरुङ
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • किरिया गर्ने समयमा माओवादीको डरले घरमा नगरेर शम्सेरगंज गाविस-९ हवल्दारपुरकी भगवती अधिकारीको घरमा बसेर किरिया गरेको। माओवादीले कृया नगर्न भनेका थिए।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-10
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-12-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भैरहवा सिद्धार्थ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शमसेरगंज गाविस-६ का ५१ वर्षीय भुपु प्रहरी इन्स्पेक्टर धर्मराज गुरुङलाई प्रहरी भएको आरोपमा ०५८ चैत १० गते साँझ ७ बजे घरको आगनमा समाचार सुनी बसेको अवस्थामा सादा पोशाकमा हतियार सहित ६ जनाको संख्यामा आएका माओवादीले एकछिन केही सोध्नु छ भनी घरदेखि ३ किमि पश्चिम पुर्याएर गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री