2002-03-22 - incident - Saptari district २०५८-१२-०९ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-04556 अभिलेखालय सि. नं.: NCA-04556
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11086
- अ. नं.57
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:रायपुर
- वार्ड नं.:1
- टोलको नाम:पौवा
- पीडित विवरण
- पीडितको नाम:अजवलाल यादव
- जन्म मिति:
- साल:2023
- महिना:12
- गते:23
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:धनुषाधाम
- वार्ड नं.:7
- टोल:सरसा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जिल्ला इन्चार्ज
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामचन्द्रदीप यादव
- आमाको नाम:रामपरी देवी यादव
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शिला यादव
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत र नेपाल
- मिति 2058-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ०६३ मंसिर
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:रायपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषाधाम गाविस-७ निवासी माओवादी नेता ३५ बर्षीय अजवलाल यादवलाई ०५८ चैत ९ गते सेनाले सप्तरी जिल्ला रायपुर गाविस-१ मा गोली हानी हत्या गर्यो। माओवादी कार्यकर्ता अमरको घरमा खाजा खान बसिरहेको बेला सादा पोसाकमा मोटरसाइकलमा आएका सेनाले घर घेरा हाली गिरफ्तार गरी हत्या गर्यो। उनलाई ०५८ साल चैत ८ गते गिरफ्तार गरी ९ गते हत्या गरेका पीडित पक्षले बताए।