2002-03-22 - incident - Kailali district २०५८-१२-०९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-04551 अभिलेखालय सि. नं.: NCA-04551

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२२७
  • पीडितको नाम र थर:जानकी चौधरी
  • ठेगाना:कैलाली जिल्ला नारायणपुर गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला कैलाली नारायणपुर गाविस वडा नं.- ८ बस्ने १९ बषीर्या जानकी चौधरीलाई मिति २०५८/१२/९ गते दिउँसो निजकै घरबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारिएको भनी यस आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:प्रत्यक्षदर्शी चश्मदीत गवाहहरूको वयानबाट सुरक्षाकर्मीलेपक्राउगरेको पुष्टिहनु गएकोतर जानकीचौधरीलाई इलाका प्रहरीकार्यालय, टीकापुर कैलालीबाट छाडके ो पम्राण रके र्ड मिसिल संलग्न कागजातबाट नदेखिएकाले े इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुखसँग घटनासम्बन्धमा आयोगको क्षेत्रीयकायार्लयधनगढीबाट बभु ्कके ो नदेि खँदा सो घटनासम्बन्धमाथप अनसुन्धानगरीप्रतिवेदन गर्न फाइल क्षेत्रीय कार्यालय धनगढीमा पठाइदिनू, नागरिकको ज्ीउज्यानको सुरक्षा गर्नपु र्ने जिम्मवेारी राज्यकै भएको र पीडितको अवस्था हालसम्म पनि अज्ञात रहेको देखिन आएकोले यस्तै प्रकृतिका उजुरीमा सम्मानित सवाचर््े च अदालतबाट पीडितलाई अन्तरिम राहत उपलब्ध गराउन भएको आदेश अनुसार पस््र ततु घटनाका पीडित परिवारलाई पनि अन्तरिम राहत रु. १,००,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने २०६५/४/२९ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. धनगढी/६ संरक्षण ७३९ मिति २०६५/९/३ गते प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बाधेार्थ पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाइर्मा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५ को निर्णयानुसार निजलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराइदिने निर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र. म.म.प.को पत्रबाट जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज