2002-03-21 - incident - Panchthar district २०५८-१२-०८ - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-04533 अभिलेखालय सि. नं.: NCA-04533
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.6154
- अ. नं.105
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:मेमेङ
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:लेखनाथ गौतम
- जन्म मिति:
- साल:2022
- महिना:09
- गते:19
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:प्राङवुङ
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:प्राङवुङ
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामश्री कालिका मावि प्राङवुङ ३
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटेकनाथ गौतम
- आमाको नाम:लक्ष्मा गौतम
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधिका गौतम
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- झापा जिल्लको वनियानि ८
- मिति 2058-12-08
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- झापाको वनिपनिमा नै रहेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:मेमेङ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हेवा खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्राङबुङ गाविस-४ आफ्नै निवासमा सुति रहेको अवस्थामा अपहरण गरी माओवादी कार्यकर्ताले २०५८ चैत ८ गते मेमेङ् गाविस स्थित इलाका प्रहरी कार्यालयको खाली भवनमा जलाई हत्या गरे।