2002-03-19 - incident - Mahottari district २०५८-१२-०६ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-04483 अभिलेखालय सि. नं.: NCA-04483

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3193
  • अ. नं.33
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:7
  • टोलको नाम:नेवाटोल
  • पीडित विवरण
  • पीडितको नाम:रामेश्वरराय यादव
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:7
  • टोल:नेवाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:7
  • टोल:नेवाटोल
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस पूर्व गाविस अध्यक्ष
  • बाबुको नामवृजलाल यादव
  • आमाको नाम:दौनादेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजोदेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सर्लाही हरपूर्वा
  • मिति 2063-02-20
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जलेश्वर अस्पाताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गंगासागर जनकपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खयरमारा गाविस-७ निवासी सो गाविसका पूर्व उपाध्यक्ष ३४ वर्षीय रामेश्वर राय यादवलाई ०५८ चैत १६ गते माओवादी कार्यकर्ताले घर नजिकै खुकुरी प्रहार गरी हत्या गरे। घननापछि उनका परिवार विस्थापित भई सर्लाही जिल्लाको हरिपूर्वा गाविसमा वसेकोमा दुई वर्षपछि फर्किए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री