2002-03-19 - incident - Lamjung district २०५८-१२-०६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-04482 अभिलेखालय सि. नं.: NCA-04482

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2542
  • अ. नं.10
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:जिता
  • वार्ड नं.:9
  • टोलको नाम:जितावेसी
  • पीडित विवरण
  • पीडितको नाम:रमेश पौडेल
  • जन्म मिति:
  • साल:2023
  • महिना:06
  • गते:01
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:जिता
  • वार्ड नं.:9
  • टोल:जितावेशि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
  • बाबुको नामरामचन्द्र पौडेल
  • आमाको नाम:कुशुमदेवी पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शकुन्तला पौडेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-06
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:प्रभु घिमिरे
  • पद
  • सदस्य
  • कार्यालय
  • एमाओवादी
  • उनको भनाइजीता गाविस-९ जीतावेशी निवासी रमेश पौडेललाई २०५८ चैत ६ गते माओवादीको आरोपमा कास्की मिजुरे गाविसबाट संयुक्त्त सुरक्षा फौजले गिरफ्तार गरी वेपत्ता गरे। निजका परिवारका अनुसार लिएर गएको केही समयपछि घरको परिवारलाइ थाहा दिएको तर हालसम्म अवस्था थाहा नभएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री