2002-03-19 - incident - Kailali district २०५८-१२-०६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-04477 अभिलेखालय सि. नं.: NCA-04477

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4550
  • अ. नं.53
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:7
  • टोलको नाम:मोतीपुर इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:उमेश राउत
  • जन्म मिति:
  • साल:2033
  • महिना:09
  • गते:12
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:पर्सापटेली
  • वार्ड नं.:5
  • टोल:पर्सा
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:पर्सापटेली
  • वार्ड नं.:5
  • टोल:पर्सा
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय लम्की, कैलाली
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजोगेश्वर राउत
  • आमाको नाम:उर्मिला राउत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेणु राउत
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)740000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-06
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:बलिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धनगढी अस्पताल
  • मिति:2058-12-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पर्सा पतैली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सा पतैली गाविस-५ निवासी इलाका प्रहरी कार्यालय लम्की कैलालीमा कार्यरत प्रहरी हवल्दार २४ वर्षीय उमेश राउतको ०५७ बैशाख ६ गते आफ्नै कार्यालयमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री