2002-03-19 - incident - Bardiya district २०५८-१२-०६ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-04465 अभिलेखालय सि. नं.: NCA-04465
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.5777
- अ. नं.427
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:पशुपतीनगर
- वार्ड नं.:8
- टोलको नाम:पथरैया
- पीडित विवरण
- पीडितको नाम:ठाकुर प्रसाद थारु
- जन्म मिति:
- साल:2031
- महिना:07
- गते:05
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:पशुपतीनगर
- वार्ड नं.:8
- टोल:पथरैया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपर्ना थारु
- आमाको नाम:भोजिया थारु
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गौरी थारु
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:पशुपतीनगर
- वार्ड नं.:8
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया पशुपतिनगर गाविस ८ पथरैयाका २७ वर्षिय ठाकुरप्रसाद थारुलाई ०५८-१२-६ गते ठाकुरद्बारा रहेको शानेसेको ब्यारेकबाट आएको टोलिले विहान ५ वजे घरबाट कव्जामा लिएर लगे। ०५८-१२-७ गते ठाकुरद्बारामा खोजी गर्न जादा नल्याएको बताए पनि पिडितलाइ पक्राउ गर्न गएको गाडी सेतो र निलो रगको गाडी व्यारेक मै देखेको पिडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।