2002-03-17 - incident - Rolpa district २०५८-१२-०४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04452 अभिलेखालय सि. नं.: NCA-04452

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1972
  • अ. नं.24
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:4
  • टोलको नाम:पाटेगुम्चाल
  • पीडित विवरण
  • पीडितको नाम:रत्ना गुरुङ (निर्मला)
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:03
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:4
  • टोल:पाटेगुम्चाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना स्कवायड सदसय
  • बाबुको नामभक्त गुरुङ
  • आमाको नाम:वेला गुरुङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला गुम्चाल गाविस ४ पाटेगुम्चालका २४ वर्षिय रत्ना गुरुङको २०५८ चैत ४ गते राति माओवादीद्बारा स्क्वायड दलको एरिया स्तरिय तालिममा सहभागि भएको समयमा तालिम केन्द्रमा संयुक्त सुरक्षा फौजले सुतिरहेको अवस्थामा चारैतिरबाट घेराहाली अन्धाधुन्ध गोली हानी घटनास्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री