2002-03-15 - incident - Bajhang district २०५८-१२-०२ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-04397 अभिलेखालय सि. नं.: NCA-04397
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5101
- अ. नं.19
- घटना भएको जिल्ला:वझाङ
- गाविस:माझीगाउँ
- वार्ड नं.:3
- टोलको नाम:दारुगाउँ
- पीडित विवरण
- पीडितको नाम:जयबहादुर खड्का
- जन्म मिति:
- साल:2009
- महिना:12
- गते:12
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:माझीगाउँ
- वार्ड नं.:3
- टोल:दारुगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:माझीगाउँ
- वार्ड नं.:3
- टोल:दारुगाउँ
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामकट्क खड्का
- आमाको नाम:जयकला देवी खड्का
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गोमा देवि खड्का
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वझाङ
- गाविस:माझीगाउँ
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माझीगाउँ गाविस-३ निवासी माओवादी सेक्सन कमाण्डर ४९ वर्षीय जयबहादुर खड्का २०५८ चैत २ गते घर परिवारलाई भेटघाट गर्न घर आएको समयमा शाही नेपाली सेनाले थाहा पाई नियन्त्रणमा लिई हत्या गरे।