2002-03-14 - incident - Sarlahi district २०५८-१२-०१ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-04394 अभिलेखालय सि. नं.: NCA-04394

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6701
  • अ. नं.13
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:ढुङ्ग्रेखोला
  • वार्ड नं.:5
  • टोलको नाम:कर्मैया, आर्मीवस क्याम्प
  • पीडित विवरण
  • पीडितको नाम:होमबहादुर रखाल
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:फापरवारी
  • वार्ड नं.:2
  • टोल:फापरवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:पौराइ
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रखाल
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी
  • बाबुको नामभीमबहादुर रखाल
  • आमाको नाम:वर्तमाया रखाल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदमकुमारी राना
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-01
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:ढुङ्ग्रेखोला
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फापरवारी गाविस २ का होमबहादुर रखालको २०५८ चैत १ गते सर्लाही जिल्लास्थित वागमती खोलाकिनारको खेल मैदानबाट माओवादीमा संलग्न भएको भन्ने शंकामा कर्मैया आर्मी वेस क्याम्पबाट गस्तीमा आएको आर्मीद्वारा गिरफ्तार गरी सोही दिन यातना दिई अन्तमा गोली हानी सैनिक व्यारेकमा हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री