2002-03-14 - incident - Palpa district २०५८-१२-०१ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-04391 अभिलेखालय सि. नं.: NCA-04391

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7199
  • अ. नं.86
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:11
  • टोलको नाम:बाँसटारी
  • पीडित विवरण
  • पीडितको नाम:माया परियार
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:12
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी, कार्यकर्ता
  • बाबुको नामबगदलबहादुर परियार
  • आमाको नाम:बुद्धिमाया परियार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, पाल्पा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तानसेन नपा-१२ निवासी नेकपा माओवादी कार्यकर्ता २० वर्षीय माया परियारलाई पार्टी काममा हिड्ने क्रममा तानसेनबाट गएको नेपाली सेनाको टोलीले ०५८ फागुन २२ गते झडेवाफाँट स्थित साथीको घरमा खाना खाई बाहिर निस्केको समयमा माओवादी भएको आरोपमा घेराहाली गिरफ्तार गरे। परियारलाई सैनिक हिरासतमा ५ दिन राखेर मदनपोखरा गाविसमा लगी गोली हानी हत्या गरेको पीडितका परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री