2002-03-14 - incident - Bardiya district २०५८-१२-०१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04385 अभिलेखालय सि. नं.: NCA-04385

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1327
  • अ. नं.4
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:8
  • टोलको नाम:बेलभार
  • पीडित विवरण
  • पीडितको नाम:कर्ण बहादुर थारु
  • जन्म मिति:
  • साल:2031
  • महिना:09
  • गते:17
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:8
  • टोल:बेलभार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजीतलाल थारु
  • आमाको नाम:सुण्डरी थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लहानि थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया धधवार गाविस-८ बेलभारका कर्णबहादुर थारुलाई २०५८ चैत १ गते दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वी चिसापानीबाट आएको शाही नेपाली सेनाको समूहले गाउँ घेरा हाली कब्जामा लिई हत्या गरे। उनको लास उनीहरुले आफूहरु चढी आएको गाडीमा लादेर लगे कर्णबहादुरसँगै मारिएको अन्य दुईजनाको लास पनि सँगै लगे पीडित परिवार र गाउँलेले घटना घटाउनुमा सेनाकै रहे पनि गोली चलाउने र आदेश दिने कमाण्डरलाई चिन्ह नसकेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री