2002-03-13 - incident - Arghakhanchi district २०५८-११-२९ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-04368 अभिलेखालय सि. नं.: NCA-04368
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6341
- अ. नं.79
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:केरुङ्गा
- वार्ड नं.:1
- टोलको नाम:केरुङगा
- पीडित विवरण
- पीडितको नाम:राममणि ज्ञवाली
- जन्म मिति:
- साल:2004
- महिना:03
- गते:01
- उमेर:54
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:केरुङ्गा
- वार्ड नं.:1
- टोल:केरुङ्गा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ज्ञवली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:महासमिति सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- बाबुको नामनेत्रप्रसाद ज्ञवाली
- आमाको नाम:श्याममञ्जरी ज्ञवाली
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कल्पना ज्ञवाली
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाडौ
- मिति 2058-11-30
- पुनस्थापित भएको भए मिति2063-06-12
- पुनस्थापित नभएको भए हालको अवस्था
- अर्घाखाँची जिल्ला केरुङथा गाविस-१ स्थित घरमा
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:केरुङ्गा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरुङगा गाविस-१ निवासी ५४ वर्षिय नेपाली कांग्रेस महासमिति सदस्य राममणि ज्ञवालीलाई सुराकीको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले २०५८ फाल्गुन २९ गते उन्कै घरमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।